काठमाडौं । नेपाल हस्तकला महासंघले आगामी आर्थिक बर्षमा बजेटमा आफुहरुले राखेको माग सम्बोधन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । आन्तरिक तथा विदेशी बजारमा माग बढेका कारण हस्तकलाका वस्तुले नेपालको कूल निर्यात व्यापारमा महत्वपूर्ण स्थान ओगटे पनि यसको व्यवस्थापनका लागि राखिएका माग बजेटमा सम्बोधन नभएको महासंघले बताएको छ । ‘हस्तकला क्षेत्रले करीब १० अर्बको निकासी…