काठमाडौं । होटल संघ नेपाल (हान) ले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल बागबगैंचा बनाउने भएको छ । विमानस्थलको प्रवेशद्धारमा बगैँचा बनाउनुका साथै सारसज्जा गरी सुसज्जित गर्न लागेको हो । हानले आफ्नो पचासौं वर्ष गाँठको अवसर पारेर १० लाख भन्दा बढी लगानीमा बगैंचा बनाउन लागेको हो । नेपाल भित्रिने पर्यटकहरुको स्वागतका लागि बगैंचा बनाउन लागेको हानले जानकारी दिएको…