काठमाडौं । चीनको छिंगाईमा आयोजीत २०१६ चाइना इन्टरनेशनल कार्पेट एक्जिवीशनमा नेपाल गलैँचा निकासीकर्ता संघ उत्कृष्ट संगठन उपाधिबाट सम्मानित भएको छ । सो सम्मान संघले तेस्रो पटक पाएको हो । नेपाल सरकार वाणिज्य मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा संघले नेपालको सहभागिताको नेतृत्व गरेको थियो । नेपाली सहभागीहरुको तर्फबाट संघका अध्यक्ष अनुपबहादुर मल्लले कार्यक्रमलाई…