काठमाडौं । सामर्थ्य, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) र एड्भेन्चर ट्राभल ट्रेड एसोसियसन (आट्टा) अमेरिकाको संयुक्त आयोजनामा ८ दिने साहसिक पर्यटन गाइड तालीम सुरु भएको छ । तालिम टानको केन्द्रीय कार्यालय मालिगाउँमा शुरु भएको हो । नेपाललाई साहसिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न दक्ष जनशक्तिको आवश्यकता महशुस गरी तालीम सञ्चालन गरेको टानका महासचिव कर्ण लामाले…