Logo

लगानीकर्तालाई विवेकपूर्ण निर्णय लिन धितोपत्र बोर्डको अनुरोध, नेप्से इन्डेक्स मात्र बढ्दा जोखिम बढ्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्नो लगानी सम्बन्धी विवेकपूर्ण निर्णय लिन आम लगानीकर्ताहरुलाई अनुरोध गरेको छ । विहीवार एक प्रस विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो । धितोपत्रको दोस्रो बजार सूचाकाङ्क तथा कारोवार रकममा भैइरहेको बृद्धिले लगानीकर्ताहरु दोस्रो बजार कारोवार प्रति आर्कर्षित भएको भितोपत्र बोर्डले बताएको छ । ‘पूँजी बजारमा सहभागी भई लगानी गर्नु…