Logo

शुक्रवार देखि खाद्य मेला शुरु, विभिन्न जातजातिका परम्परागत परिकार राखिने

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रवारदेखि खाद्य मेला हुने भएको छ । ११ गतेसम्म चल्ने मेलाको खाद्य तथा गुण नियन्त्रण विभागले आयोजना गर्न लागेको हो । काठमाडौँ उपत्यकामा पहिलोपटक पोषिला खाद्य परिकारका बारेमा प्रचार गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागेको बताइएको छ । मेलामा विभिन्न जातजातिका परम्परागत परिकारसहित १८ स्टल, विभिन्न संघसंस्थाका जानकारी मूलक २४…