काठमाडौं । नेपाल–श्रीलंका उद्योग वाणिज्य संघको अध्यक्षमा रमेश मर्हजन नियुक्त भएका छन् । आइतवार सम्पन्न संघको नवौं वार्षिक साधारण सभाले मर्हजनलाई निर्विरोध रुपमा अध्यक्षमा नियुक्त गरेको हो । सभाको नेपालका लागि श्रीलंकाका महामहिम राजदुत डब्लुएम सेनेभिरत्नले उद्घाटन गरे । कार्यक्रममा संघका अध्यक्ष रमेश महर्जनले दुई देश वीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई अझ सुदृढ पार्दै लैजानु…