काठमाडौं । श्रम मन्त्री दिपक बोहोराले मलेशियाबाट १० जना नेपाली कामदारको उद्धार गरेका छन् । मलेशियमा जेल जिवन काटेर हाल सेल्टरमा वसिरहेका नेपाली कामदारलाई हवाई टिकट दिएर नेपाल फिर्ता गरेका हुन् । भ्रमणको क्रममा रहेका मन्त्री बोहोराले लामो समयदेखि मलेशियाको सेलेङगारमा सिमोनिया डिटेन्सन क्याम्पमा आश्रय लिएर वसेका कामदारको उद्धार गरी नेपाल पठाएका हुन् । मन्त्री…