काठमाडौं । बैंकहरुमा तरलता अत्यधिक रहेको भएपनि वाणिज्य बैंकहरुले पुस महिनाका लागि भने ब्याजदर यथावत राखेका छन् । वाणिज्य बैंकहरुले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार अधिकांश बैंकहरुले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् । पुसका लागि लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट…