Logo

प्रादेशिक राजधानी निर्माणको डिपीआर तयार, जग्गा कित्ताकाटको समस्या

काठमाडौं ।लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्रको जग्गा व्यवस्थापनको काम पनि अघि बढेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलका अनुसार चालु वर्षमा शीतगङ्गा नगरपालिका र गढवा गाउँपालिकाको क्षेत्रमा काम गर्ने गरी तयारी गरिएको छ । ‘यस वर्ष दुईवटा प्याकेजमा काम गर्ने तयारी छ’, उनले भने, ‘पहिलो चरणमा शीतगङ्गा र गढवा…