Logo

दिल्ली विश्वकै फोहोर शहर, फोहोर २० शहर मध्ये १३ भारतका

दिल्ली विश्वकै फोहोर शहर, फोहोर २० शहर मध्ये १३ भारतका


बिजखबर संवाददाता
0
Shares

विश्वमा सबैभन्दा बढी फोहोर शहर कुन होला ? प्रायको उत्तर चीनको बेइजिङ भन्ने आउन सक्छ । तर बेइजिङ भारतको राजधानी दिल्लीको तुलनामा आधा मात्र फाहोर भएको हालै प्रकाशित एक रिपोर्टले देखाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओले दिल्ली विश्वको सवैभन्दा बढी फाहोर शहरमा सूचिकृत गरेको छ ।

डल्लुएचओले ९१ देशका १ हजार ६ सय शहरको अध्ययन तथा अवलोकन गरेको थियो । त्यसमा पनि बढी फोहोर हुने २० शहरमध्ये भारतकोमात्र १३ शहर रहेका छन् ।

दिल्ली पछि पट्ना, ग्लालीओर र रायपुर क्रमशः दोश्रो, तेस्रो र चौथो नम्बरमा आएका छन् । शहरको हावाको गुणस्तर अनुसार फाहोरको मापन गरिएको हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्