Logo

मंगलबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३९० पुग्यो

मंगलबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३९० पुग्यो



काठमाडौं । मंगलबार नेपालमा थप १्१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित ११ जना प्रदेश १ का हुन । संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन्।

सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी रहेको बताईएको छ । झापामा थपिएका संक्रमितहरू भारतबाट आएका हुन्। योसँगै कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्