नेप्सेको सीईओका लागि ‘सर्टलिस्ट’ मा परेका पाँच जनाको आज कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को सीईओका लागि ‘सर्टलिस्ट’ मा, परेकाहरुको आज कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता हुँदैछ । (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का बन्न पाँच जना ‘सर्टलिस्ट’ मा परेका छन् । नेप्सेको सीईओ पदका लागि आवेदन परेको १० जनामध्ये पाँच जनालाई आज कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ । सिफारिस … Continue reading नेप्सेको सीईओका लागि ‘सर्टलिस्ट’ मा परेका पाँच जनाको आज कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता