केयूको उपकुलपति छनोट : १० जनाको नाम ‘सर्ट लिस्ट’ मा (सूचीसहित)

काठमाडौं । काठमाडौं विश्व विद्यालय (केयू) को उपकुलपति छनोट समितिले अन्तिम प्रतिष्पर्धाका लागि १० जनाको नाम छनौट गरी सार्वजनिक गरेको छ । सर्ट लिस्टमा परेकाहरूमा प्राध्यापक डाक्टरहरू अच्युत वाग्ले, कन्हैया झा, जर्नादन लामिछाने, बालचन्द्र लुँइटेल, विभूति रञ्जन झा, वेदमणी दाहाल, भोला थापा, राजेन्द्र प्रसाद कोजु, श्याम नारायण लाभ र सुबोध शर्मा रहेका छन् । केयूको … Continue reading केयूको उपकुलपति छनोट : १० जनाको नाम ‘सर्ट लिस्ट’ मा (सूचीसहित)