देशको अर्थतन्त्रलाई कोमाबाट आइसियुमा फर्काएका छौं, छिट्टै लयमा फर्किनेछ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोमामा रहेको देशको अर्थतन्त्रलाई आइसियुमा ल्याइसकेको भन्दै अब छिट्टै लयमा फर्काउने बताएका छन् । आज (बिहीबार) काठमाडौंमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकारले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्न काम गरिरहेको बताए । उनले आफूहरु सरकारमा आउँदा अर्थतन्त्र कोमामा रहेको र अहिलेको सरकारले … Continue reading देशको अर्थतन्त्रलाई कोमाबाट आइसियुमा फर्काएका छौं, छिट्टै लयमा फर्किनेछ : मन्त्री गुरुङ