इन्टरनेट मार्केटमा बढ्दो प्रतिस्पर्धाले कम लगानीका कम्पनी टिक्नै मुश्किल, ठूला कम्पनीले ग्राहक खोस्दै

काठमाडौं । नेपालमा इन्टरनेट सेवाको प्रयोग तीव्र रूपमा बढिरहेको छ । यससँगै प्रतिस्पर्धात्मक बजारमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबीच ग्राहक संख्या बढाउने होडबाजी पनि बढ्दो छ । ठूला र धेरै लगानी भएका कम्पनीहरुले ग्राहक विस्तारका लागि नयाँ नयाँ रणनीति बनाउँदै ग्राहक बढाउँदा साना र नयाँ सेवाप्रदायक कम्पनीहरु भने मार्केटमा टिक्नै नसक्ने अवस्थामा पुगेका छन् । हालै … Continue reading इन्टरनेट मार्केटमा बढ्दो प्रतिस्पर्धाले कम लगानीका कम्पनी टिक्नै मुश्किल, ठूला कम्पनीले ग्राहक खोस्दै