सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने प्रमुख बिपक्षी दलको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन्। संसदको हिउँदे अधिवेसन सुरू हुन एक दिन अघि सिंहदरवारमा बसेका प्रमुख प्रतिपक्ष दलको बैठकले अध्यादेश अस्विकार गर्ने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा बसेको बैठकमा सरकारले विधि र प्रक्रियाभन्दा बाहिर गएर … Continue reading सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने प्रमुख बिपक्षी दलको निर्णय