हमाल र मुक्ति श्रेष्ठको भ्रष्टाचारलाई छानविनको टुङ्गोमा पुर्याउँदै अख्तियार, लेखा समितिको पत्रअनुसार नै भेटियो कैफियत

काठमाडौं । अख्तियार अनुसन्धान आयोगले धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेश हमाल र कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठविरुद्ध सार्वजनिक लेखा समितिले गरेको सिफारिसअनुसार भ्रष्टाचारको छानविनलाई अन्तिम चरणमा पुर्याउन लागेको छ । हमाल अध्यक्ष रहँदा श्रेष्ठले बोर्डको नियमन विभागमा रहेर स्वार्थ समुह अनुकुल हुनेगरी नीति नियम परिमार्जन गरेको र तिनै स्वार्थ समुहसँग मिलेर भ्रष्टाचार गरेको आरोप लगाउँदै संसदको … Continue reading हमाल र मुक्ति श्रेष्ठको भ्रष्टाचारलाई छानविनको टुङ्गोमा पुर्याउँदै अख्तियार, लेखा समितिको पत्रअनुसार नै भेटियो कैफियत