धितोपत्र बोर्डको अध्यक्ष चयन : कार्की र अधिकारीको अन्तर्वार्ता सम्पन्न, चापागाईँ सहभागी भएनन्
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तय भएको आजको अन्तर्वार्ता सम्पन्न भएको छ । आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीनजनासँग आज बिहान ८ बजे पुनः अन्तर्वार्ता लिन मिति तय गरिएको थियो । अध्यक्ष सिफारिस समितिले नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई आज अन्तर्वार्ता प्रस्तुतीकरणका निम्ति बोलाएको थियो । जसमा अर्थ मन्त्रालयमा भएको अन्तर्वार्तामा … Continue reading धितोपत्र बोर्डको अध्यक्ष चयन : कार्की र अधिकारीको अन्तर्वार्ता सम्पन्न, चापागाईँ सहभागी भएनन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed