रास्वपाले आज पोखराको प्रदर्शन टुङग्याउने, अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने

काठमाडौं । रास्वपाले पोखरा केन्द्रित आन्दोलन बिहीबारदेखि टुंग्याउने भएको छ । पोखरामा अहिले पत्रकार सम्मेलन गरेर रास्वपाले पोखरा केन्द्रित आन्दोलन आजैदेखि टुंग्याउने तयारी गरेको जनाएको हो । सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेलाई राज्यले प्रतिशोध साँधेको भन्दै रास्वपाले पोखरा केन्द्रित आन्दोलन गरेको थियो । पोखरामा स्थानीयको उल्लेख्य साथ नपाएको रास्वपाले आजैदेखि आन्दोलन स्थगित … Continue reading रास्वपाले आज पोखराको प्रदर्शन टुङग्याउने, अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने