रवि र छविलाई आज अदालतमा उपस्थित गराइँदै, हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने तयारी

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई आज (बिहीबार) कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ । गोर्खा मिडियाका पूर्व सञ्चालकद्वय लामिछाने र जोशीलाई म्याद थपको अनुमतिका लागि बिहीबार कास्की जिल्ला अदालत लैजान लागिएको हो । लामिछानेसँगको बयान नसकिएकाले हिरासतमै राखेर अनुसन्धान गर्न … Continue reading रवि र छविलाई आज अदालतमा उपस्थित गराइँदै, हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने तयारी