लेखा समितिले भन्यो : विद्युत वक्यौताको २१ अर्व ८८ करोडकै प्रमाण सुरक्षित छ, सबै उठाउन सुक्ष्म छानविन भैरहेको छ

काठमाडौं । पछिल्लो समय निकै विवदित बनेको विद्युत वक्यौताका सम्बन्धमा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सुक्ष्मरुपमा छानविन गरिरहेको छ । लेखासमिति सभापति ऋषिकेश पोखरेलले वक्यौताको २१ अर्व ८८ करोडकै प्रमाण सुरक्षित रहेको भन्दै सबै वक्यौता उठाउन सुक्ष्म छानविन भैरहेको जनाएका छन् । सामाजिक सञ्जालमा एक पोष्टमार्फत यस अघि प्रचन्ड सरकारले २१ अर्व ८८ करोडबाट घटाएर … Continue reading लेखा समितिले भन्यो : विद्युत वक्यौताको २१ अर्व ८८ करोडकै प्रमाण सुरक्षित छ, सबै उठाउन सुक्ष्म छानविन भैरहेको छ