काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने भएको छ । नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको नयाँ सरकार गठन भएसँगै केही पछि धकेलिएको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्न लागिएको हो । यसअघि नेपाल राष्ट्र बैंकले गत शुक्रबार नै मौद्रिक नीति ल्याउने तयारी गरेको थियो । तर, नेकपा एमालेका तर्फबाट … Continue reading शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक : घरजग्गा र सेयर कारोबारलाई सहज बनाइने, लघुवित्तलाई सहजीकरण गरिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed