महशुल बक्यौता विवादमा प्राधिकरण फेरि एक्सनमा : रिलायन्स स्पिनिङ, घोराही र अर्घाखाँची सिमेन्टको बिजुली काट्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत महशुल बक्यौता विवादमा फेरि तीनवटा उद्योगको बिजुली काटेको छ । डेडिकेटेड र ट्रंकलाइनबाट वर्षौँअघि उपभोग गरेको बिजुलीको बक्यौता भुक्तानी नगरेको भन्दै प्राधिकरणले रिलायन्स स्पिनिङ, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली लाइन काटिदिएको हो । यसअघि यही असार १० मा उद्योगहरुलाई पत्र काट्दै प्राधिकरणले बक्यौता महशुल तिर्न ताकेता गरेको थियो … Continue reading महशुल बक्यौता विवादमा प्राधिकरण फेरि एक्सनमा : रिलायन्स स्पिनिङ, घोराही र अर्घाखाँची सिमेन्टको बिजुली काट्यो