महासंघको विधान संशोधन सर्वसम्मतिले पारित : प्रत्यक्ष निर्वाचित अध्यक्ष, दुई वरिष्ठ उपाध्यक्ष रहने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिले विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। महासंघको सोमबार बसेको कार्यकारी समितिको बैठकले विधान संशोधन प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । महासंघ स्रोतका अनुसार आगामी कार्यकालको लागि वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन हुने र त्यसपछि अध्यक्षको प्रत्यक्ष निर्वाचित हुनेछन् । उदाहरणका लागि हालका अध्यक्ष चन्द्रप्रसाद ढकालपछि वरिष्ठ उपाध्यक्ष अन्जन … Continue reading महासंघको विधान संशोधन सर्वसम्मतिले पारित : प्रत्यक्ष निर्वाचित अध्यक्ष, दुई वरिष्ठ उपाध्यक्ष रहने