धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया फेरि शुरु, सरकारले ब्युँतायो पुरानै छनोट समिति

काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्ष चयन गर्न यसअघिकै सदस्यहरु रहेको समिति गठन गरेको छ । मन्त्रिपरिषदको बैठकले बोर्ड अध्यक्ष छान्न सो समिति गठन गरेको हो । राष्ट्रिय योजना आयागका उपाध्यक्ष मिनवहादुर श्रेष्ठको अध्यक्षतामा गठित समितिमा अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र प्राध्यापक उदय निरौला सदस्य छन् । यसअघि पनि सोही समितिले काम गरेको थियो … Continue reading धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया फेरि शुरु, सरकारले ब्युँतायो पुरानै छनोट समिति