धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति थप पेचिलो बन्दै, दुई जनाको मात्र नाम सिफारिस गर्न नमिल्ने महान्याधिवक्ताको राय

काठमाडौं । पछिल्लो समय निकै विवादित बनेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका सम्बन्धमा महान्याधिवक्ता कार्यालयले दुई जनाको मात्र नाम सिफारिस गर्न नमिल्ने राय दिएको छ । सो प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले बोर्ड अध्यक्ष नियुक्तिका लागि दुई जनाको नाम सिफारिस गर्न नमिल्ने राय दिएको हो। स्रोतका अनुसार कानुनमै प्रष्टसँग योग्यता पुगेका कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने … Continue reading धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति थप पेचिलो बन्दै, दुई जनाको मात्र नाम सिफारिस गर्न नमिल्ने महान्याधिवक्ताको राय