बिष बनाएर बेचिँदै ‘आँप’, राज्य मुकदर्शक !

काठमाडौं । आँपलाई फलको राजा भनिन्छ, हुन त अरु फलहरूको पनि आ–आफ्नै गुण महत्व र विशेषताहरु नभएका होइनन् तर आँप भनेपछि यसको स्वाद, महत्व, विशेषता र यो फल खाएर पाइने सन्तुष्टीकै कारण यसलाई फलको राजा भानिन्छ ।प्राकृतिक रूपमा पाकेको आँप खान कसलाई मन पर्दैन अर्थात यो फल मन पराउने सायद बिरलै मानिस होला । पाकेको … Continue reading बिष बनाएर बेचिँदै ‘आँप’, राज्य मुकदर्शक !