नक्कली लाइसेन्स प्रकरणले सक्कली लाइसेन्स वितरण प्रभावित : कर्मचारी हिरासतमा, सेवाग्राहीलाई दुःख

काठमाडौं । नक्कली लाइसेन्स प्रकरणले सक्कली लाइसेन्स वितरण प्रभावित भएको छ । देशका विभिन्न स्थानमा नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) भेटिएसँगै अनुसन्धानका क्रममा कर्मचारी पक्राउ पर्न थालेपछि हाल विभिन्न कार्यालयमा दैनिक काम कारवाही प्रभावित भएको छ । जसका कारण लाखौंको संख्यामा पेन्डिङ रहेको लाइसेन्स वितरणको काम प्रभावित भएको छ । सो प्रकरणमा हाल यातायात कार्यालयहरु र … Continue reading नक्कली लाइसेन्स प्रकरणले सक्कली लाइसेन्स वितरण प्रभावित : कर्मचारी हिरासतमा, सेवाग्राहीलाई दुःख