पर्यटन बोर्डको सीईओ छनौट रोक्ने अदालतको आदेशलाई निरन्तरता, रिटलाई अग्राधिकार प्रदान

काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीईओ) छनौट प्रक्रिया रोक्ने उच्च अदालत पाटनको अल्पकालीन आदेशलाई अदालतले निरन्तरता दिएको छ । बोर्डको सिइओ छनौट उपसमितिलाई कुनै पनि कामकारवाही अघि नबढाउन बैशाख १२ मा अदालतले आदेश दिएकोमा बैशाख १७ मा उच्च अदालत पाटनका न्यायधीश सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको इजलासले निरन्तरता दिएको हो । यसैगरी आदेशमा … Continue reading पर्यटन बोर्डको सीईओ छनौट रोक्ने अदालतको आदेशलाई निरन्तरता, रिटलाई अग्राधिकार प्रदान