अर्थसचिवमा फर्किए मरासिनी, पुस्करको प्रधानमन्त्री कार्यालयमा सरुवा
काठमाडौं । सरकारले बजेट निर्माणकै क्रममा अर्थसचिव सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधु मरासिनीलाई अर्थसचिव बनाएको हो । मरासिनीमाथि नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा भ्रष्टाचारको आरोप लागेको थियो । उनले गत शुक्रबार मात्र यस प्रकरणमा सफाई पाएका थिए । सरकारले हाल अर्थसचिव रहेका कृष्णहरि पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेर मरासिनीलाई ल्याएको छ … Continue reading अर्थसचिवमा फर्किए मरासिनी, पुस्करको प्रधानमन्त्री कार्यालयमा सरुवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed