एक हप्ता अघिमात्रै सुरु भएको लाइसेन्स छपाई पुनः रोकियो, अब के होला ?

काठमाडौं । लामो समय बन्द रहेर करिव १ हप्ता अघिदेखि मात्रै सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाई पुनः रोकिएको छ । लामो समयसम्म आनाकानी गरिरहेको भारतीय कम्पनीसँगको लफडा सल्टिएसँगै गत हप्तादेखि मात्रै सुरु भएको लाइसेन्स छपाई पुनः सफ्टवेयरमा समस्या आएको भन्दै रोकिएको हो । खासगरी भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी)ले कार्ड आपुर्तिको जिम्मा आफुलाई … Continue reading एक हप्ता अघिमात्रै सुरु भएको लाइसेन्स छपाई पुनः रोकियो, अब के होला ?