लगानी बोर्डको ५७ औँ बैठकलाई प्रधानमन्त्रीको सम्बोधन, भने-लगानी भित्र्याउन कानुन संशोधन प्राथमिकतामा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिवद्धताअनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् । लगानी बोर्डको ५७ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको पूर्वाधार तथा सेवा क्षेत्रमा स्वदेशी र विदेशी लगानी परिचालनका लागि कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले लगानीकर्ताले थाहा पाउनेगरी नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश … Continue reading लगानी बोर्डको ५७ औँ बैठकलाई प्रधानमन्त्रीको सम्बोधन, भने-लगानी भित्र्याउन कानुन संशोधन प्राथमिकतामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed