यातायातमा भारतीय कम्पनीसँगको लफडा सुल्झियो, अब लाइसेन्स धमाधम छपाई हुने
काठमाडौं । लामो समयदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाईमा आनाकानी गरिरहेको भारतीय कम्पनीसँगको लफडा सुल्झिएको छ । जर्मनीबाट छपाईका लागि आवश्यक स्मार्ट कार्ड आइसक्दा पनि पर्सनलाईजेशनको काम गर्न नमानिरहेको भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी)ले अब भने पर्सनलाईजेसनको काम सुरु गरेको हो । हालसम्म स्मार्टकार्ड अभाव झेल्दै आएको यातायात व्यवस्था विभागले स्मार्ट कार्ड आउँदा पनि प्राविधिक … Continue reading यातायातमा भारतीय कम्पनीसँगको लफडा सुल्झियो, अब लाइसेन्स धमाधम छपाई हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed