राजस्व छलीमा अहिलेसम्मकै ठूलो मागदाबी, पूर्ण विदेशी लगानीको कोटिभिटी नेपालविरुद्ध १० अर्बको मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले पूर्ण विदेशी लगानी भएको कम्पनी कोटिभिटी नेपालविरुद्ध १० अर्ब रुपैयाँभन्दा बढीको कर छलीसम्बन्धी मुद्दा दायर गरेको छ । विभागले राजस्व छलीको आरोपमा १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बराबरको मागदाबी गर्दै मुद्दा दायर गरेको हो । यो राजस्व छलीमा अहिलेसम्मकै ठूलो मागदाबी हो । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार … Continue reading राजस्व छलीमा अहिलेसम्मकै ठूलो मागदाबी, पूर्ण विदेशी लगानीको कोटिभिटी नेपालविरुद्ध १० अर्बको मुद्दा