सुन तस्करी प्रकरण : सिआइबी प्रमुख बज्राचार्यदेखि पूर्वसभामुख महरा विरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौं । सरकारले सुनको अवैध पैठारीमा संलग्न भएका तर हालसम्म नाम नआएका केहिलाई पनि कारबाही प्रक्रिया अघि बढाएको छ । यसअघि सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेका नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो प्रमुख किरण बज्राचार्यदेखि पूर्व सभामुख कृष्णबहादुर महरालाई कारबाही गरिने भएको हो । उक्त आगोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं … Continue reading सुन तस्करी प्रकरण : सिआइबी प्रमुख बज्राचार्यदेखि पूर्वसभामुख महरा विरुद्ध मुद्दा चलाउन सिफारिस