४९ दूरसञ्चार सेवप्रदायकले तिरे पौने ५ अर्ब रोयल्टी र आरटीडिएफ, नाम चलेका कम्पनी भने नतिर्ने दाउमा

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणमा हालसम्म जम्मा ४९ दूरसंचार सेवाप्रदायकले मात्रै रोयल्टी र ग्रामीण दूरसंचार विकास कोष (आरटीडिएफ) गरी करिव पौने ५ अर्ब रुपैयाँ बुझाएका छन् । गत आर्थिक बर्षमा सेवाप्रदायक कम्पनीहरुले गरेको आम्दानीबाट यस्तो रकम पुस मसान्तभित्रै बुझाउनुपर्ने भएपनि हालसम्म नबुझाएपछि प्राधिकरणले सूचना जारी गर्दै ताकेता गरेको थियो । त्यसपश्चात तिर्न बाँकी रहेका केहि … Continue reading ४९ दूरसञ्चार सेवप्रदायकले तिरे पौने ५ अर्ब रोयल्टी र आरटीडिएफ, नाम चलेका कम्पनी भने नतिर्ने दाउमा