‘बेस्ट म्यानेजर अफ दि इयर अवार्ड’ महासंघका महानिर्देशक गोकर्ण अवस्थीलाई

काठमाडौं । ‘बेस्ट म्यानेजर अफ दि इयर ’ को अवार्ड गोकर्ण अवस्थीलाई प्रदान गरिएको छ । म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान) ले हरेक वर्ष प्रदान गर्दै आएको सो अवार्ड यसवर्ष नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) का महानिर्देशक अवस्थीलाई प्रदान गरिएको हो । म्यानले शुक्रबार आफ्नो ४२ औं बार्षिककोत्सवको अवसरमा उक्त अवार्ड प्रदान गरेको हो । … Continue reading ‘बेस्ट म्यानेजर अफ दि इयर अवार्ड’ महासंघका महानिर्देशक गोकर्ण अवस्थीलाई