काठमाडौं । धितोपत्र बोर्डको नीतिगत भ्रष्टाचारका कारण विवादित भनेको हिमालयन रिको आईपीओ जारी प्रक्रिया अन्ततः रोकिएको छ । बोर्डका अध्यक्ष रमेश हमालले उच्च आर्थिक लाभ हुनेगरी नियम नै परिवर्तन गरी हिमालयन रिलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न पाउने व्यवस्था गरेका थिए । उक्त व्यवस्था गर्दा सेबोन अध्यक्ष हमालले सम्बन्धित कम्पनीसँगको मिलेमत्तोमा उच्च आर्थिक लाभ लिएको … Continue reading बिजखबर प्रभाव : प्रिमियम आईपीओमा आर्थिक चलखेलको आरोपपछि हिमालयन रिको रोकियो, मंसिर ४ बाट ल्याउन लेखाले देला स्वीकृति ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed