भ्रष्टाचार आरोपको दाग मेटाउन हमालको नयाँ स्टन्ट : कानूनको धज्जी उडाउँदै आईपीओ रोक्ने धम्की, औंलामा रोग लाग्दा हातै काटेर फाल्ने ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफुमाथि लागेको आर्थिक अनिमियतालाई लुकाउन सेयरको सार्वजनिक निष्काशनलाई नै बन्द गर्ने धक्की दिन थालेका छन् । पछिल्लो समय उनले कागजात मिलाएर आर्थिक चलखेल गरी लिक्विडेशनमा जान लागेको कम्पनीलाई आईपीओ तथा प्रिमिमिय मूल्यमा आईपीओ जारी गर्न दिएको आरोप लागेपछि उनले उक्त आरोपबाट उन्मुक्ति लिन आईपीओ जारी प्रक्रिया नै … Continue reading भ्रष्टाचार आरोपको दाग मेटाउन हमालको नयाँ स्टन्ट : कानूनको धज्जी उडाउँदै आईपीओ रोक्ने धम्की, औंलामा रोग लाग्दा हातै काटेर फाल्ने ?