पर्यटन बोर्डमा चलखेल लुकाउन अघिल्लो वर्षको बजेट साइटमै राखिएन, यो वर्षको भने पारित भएसँगै अपडेट

काठमाडौं । पछिल्लो समय नेपाल पर्यटन बोर्ड विभिन्न कारणले बदनाम हुँदै गएको छ । बोर्डका विवादित कार्यकारी प्रमुख (सिइओ) डा धनञ्जय रेग्मीका विभिन्न चलखेलका कारण बोर्डमा विवाद श्रृजना हुँदा यसपटक बोर्डको बजेट दुई महिनापछि मात्र स्वीकृत भयो । बोर्डले समयमै बजेट पास नगर्दा र सिइओ रेग्मीले नचाहेपछि विश्वकै ठूलो पर्यटन मेला वल्र्ड ट्राभल मार्ट (डब्लुटीएम) … Continue reading पर्यटन बोर्डमा चलखेल लुकाउन अघिल्लो वर्षको बजेट साइटमै राखिएन, यो वर्षको भने पारित भएसँगै अपडेट