जलविद्युतमा ‘हकप्रद’ सेयरको नाममा ब्रम्हलुट, डुब्दै बैंक र सर्वसाधारणको लगानी

काठमाडौं । जलविद्युत कम्पनीहरुले अन्य कम्पनीमा लगानी गर्ने तथा ऋण तिर्ने बहानामा धमाधम हकप्रद सेयर जारी गरिरहँदा लगानीकर्ता फस्ने क्रम बढेको छ । पछिल्लो समय कम्पनीको संचालक समितिमा बस्ने व्यक्तिहरुले आफ्नो निहित स्वार्थका लागि बोर्डबाट निर्णय गराउँदै हकप्रद सेयर जारीको नाममा सर्वसाधारण लगानीकर्ता र बैंकको लगानी फसाउने काम गरेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । नियमतः जलविद्युत … Continue reading जलविद्युतमा ‘हकप्रद’ सेयरको नाममा ब्रम्हलुट, डुब्दै बैंक र सर्वसाधारणको लगानी