मन्त्री फकाउने पर्यटन बोर्डका सिइओ डा.रेग्मीको प्रयास असफल, बजेट दुरुपयोग रोकेरै छाडने मन्त्रीको अडान

काठमाडौं । पाँचवर्षे कार्यकालको अन्त्यतिर पुगेका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मी यतिबेला गम्भीर नैतिक संकटमा परेका छन् । बोर्डको नेतृत्वमा रहेर आफ्नो स्वार्थसिद्धिमा रमाइरहेका डा. रेग्मी यतिबेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उनीमाथि गम्भीर आरोप लगाउँदै बोर्डको बजेट रोक्ने चेतावनी दिएपछि संकटमा परेका हुन् । पर्यटमन्त्रीमा किराँती आएसँगै … Continue reading मन्त्री फकाउने पर्यटन बोर्डका सिइओ डा.रेग्मीको प्रयास असफल, बजेट दुरुपयोग रोकेरै छाडने मन्त्रीको अडान