चिप अभाव र भारतीय कम्पनीको लफडाले लाइसेन्स छपाई रोकियो, लाइसेन्स पाउन अझै समय लाग्ने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाई बन्द भएको छ । यातायात व्यवस्था विभागले मागअनुसार वा छाप्न मिल्नेजति अनुमतिपत्रका लागि आवश्यक स्मार्ट कार्ड विभागसँग नभएपछि छपाई नै बन्द गरिएको हो । हाल दैनिक ६ देखि ७ हजार नयाँ लाइसेन्सको माग हुने गरेको छ । तर, विभागसँग अब ५० देखि ६० हजार थान मात्रै स्मार्ट लाईसेन्स … Continue reading चिप अभाव र भारतीय कम्पनीको लफडाले लाइसेन्स छपाई रोकियो, लाइसेन्स पाउन अझै समय लाग्ने