पर्यटन बोर्डमा बेथिति : बोर्डको बजेट निजी लाभमा खर्चिदै सिइओ रेग्मी, पदको दुरुपयोग गर्दै कमाउधन्दा

काठमाडौं । नेपाल पर्यटन बोर्डमा पछिल्लो समय बेथिति बढ्दै जाँदा बोर्डका कामकारवाहीप्रति नै विभिन्न प्रश्न खडा हुन थालेका छन् । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) का रुपमा रहेका डा.धनञ्जय रेग्मीले बोर्डमा रहेर आफ्नो निजी स्वार्थका विभिन्न कमाउधन्दा चलाउँदा बोर्ड नै विवादमा पर्ने अवस्था आएको बोर्डका जिम्मेवार अधिकारीहरु बताउँछन् । विस २०७९/०८० को बजेट तथा कार्यक्रम … Continue reading पर्यटन बोर्डमा बेथिति : बोर्डको बजेट निजी लाभमा खर्चिदै सिइओ रेग्मी, पदको दुरुपयोग गर्दै कमाउधन्दा