२० बर्ष पुराना गाडी धमाधम कवाडीमा विक्री, विकल्पमा नयाँ विद्युतीय ट्याक्सी ल्याउन पाइने
काठमाडौं । काठमाडौंभित्र चल्ने २० बर्ष पुराना सवारीसाधन धमाधम कवाडीमा विक्री हुँदैछन् । बागमती प्रदेशले इन्धनको हकमा २० बर्ष र विद्युतीयको हकमा ३० बर्ष पुराना सवारीसाधनहरु ३५ दिनभित्र स्क्रयाप गर्न निर्देशन दिएपछि सवारीधनीहरुले आफ्ना सवारीहरु कवाडीमा बेच्न सुरु गरेका हुन् । वीर अस्पताल अगाडिबाट चल्ने धेरैजसो टेम्पोहरु हाल कमै देखिन्छन् । वीर अस्पतालदेखि हात्तिगौँडासम्म चल्ने … Continue reading २० बर्ष पुराना गाडी धमाधम कवाडीमा विक्री, विकल्पमा नयाँ विद्युतीय ट्याक्सी ल्याउन पाइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed