तथ्य जाँचविनै फ्लाई दुबईको ‘चरा ठोक्किएको’ स्पष्टीकरण, आफ्नो कमजोरी लुकाउन नेपालको बदनाम
काठमाडौं । सोमबार राति १ सय ६० बढी यात्रु बोकेर दुबईका लागि काठमाडौंबाट उडेको फ्लाई दुबईको जहाजमा उड्दाउड्दै आगोको झिल्को देखियो । प्रत्यक्षदर्शीले जहाजमा आको लप्का देखेपछि जहाज दुर्घटना हुन लागेको लख काटे । कतिपयले जहाजको इन्जिन फेल भएकोसमेत अनुमान गरे । तर, केही समयपछि नै दुबई मिडिया अफिसले फ्लाई दुबईका प्रवक्तालाई उद्धृत गर्दै जहाज … Continue reading तथ्य जाँचविनै फ्लाई दुबईको ‘चरा ठोक्किएको’ स्पष्टीकरण, आफ्नो कमजोरी लुकाउन नेपालको बदनाम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed