डलरको मूल्य उकालो लाग्दाका परिणाम : व्यक्तिदेखि मुलुकसम्मलाई पर्छ असर, कसलाई फाइदा हुन्छ ?

काठमाडौं । पछिल्लो समय अमेरिकी डलरको तुलनामा प्राय सबै देशका मुद्राहरु अवमूल्यन भइरहेका छन् । नेपालको कुरा गर्दा नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ ६६ पैसा र बिक्री दर १२८ रुपैयाँ २६ पैसा तोकेको छ । यस्तै छिमेकी भारतको कुरा गर्दा केही सातादेखि लगातार ओरालो लाग्दै आएको भारतीय रुपैयाँ … Continue reading डलरको मूल्य उकालो लाग्दाका परिणाम : व्यक्तिदेखि मुलुकसम्मलाई पर्छ असर, कसलाई फाइदा हुन्छ ?