सुन, सेयर वा बिटक्वाइन : अमेरिकी चुनावको नतिजाले कसरी फरक पार्छ ? कहाँ लगानी गर्दा फाइदा हुन्छ ?

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली अर्थतन्त्रका रुपमा रहेको अमेरिकामा नयाँ राष्ट्रपति छिट्टै चुनिदै छन् । चुनावमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा छ । यस निर्वाचनको प्रभाव विश्वभरका बजारमा देखिएको छ । सेयर बजार होस्, सुन वा क्रिप्टोकरेन्सी होस् । चुनावको नतिजाले अब के हुन्छ भन्ने निर्णय गर्नेछ … Continue reading सुन, सेयर वा बिटक्वाइन : अमेरिकी चुनावको नतिजाले कसरी फरक पार्छ ? कहाँ लगानी गर्दा फाइदा हुन्छ ?