अमेरिकी सेयर बजार घट्दा विश्वका धनीहरुको नेटवर्थमा गिरावट, यस्तो छ टप टेन धनीको अवस्था
काठमाडौं । पछिल्लो कारेबार सत्रमा अमेरिकी सेयर बजार घटेसँगै अधिकांश शीर्ष धनीहरूको नेटवर्थमा गिरावट आएको छ । सेयर बजारको गिरावटले विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कलाई सबैभन्दा ठूलो धक्का लागेको छ । उनको कुल सम्पत्ति १०.९ बिलियन डलरले घटेर २४१ बिलियन डलरमा झरेको छ । यस्तै धनीको शीर्ष सूचीमा रहेका जेफ बेजोसले २.४८ बिलियन डलर … Continue reading अमेरिकी सेयर बजार घट्दा विश्वका धनीहरुको नेटवर्थमा गिरावट, यस्तो छ टप टेन धनीको अवस्था
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed